प्रवास
सामाजिक क्षेत्रमा उदाहरणीय बन्दै अस्ट्रेलियाको बिएमडब्लु कन्सल्टेन्सी
अष्ट्रेलियाको मेलबर्नस्थित बिएमडब्लु एजुकेशनल कन्सल्ट्यान्सीले शुरु निःशुल्क बारिस्टा तालिमबाट दुई बर्षको अबधिमा करिब ७ सय लाभान्वित भएका छन् । अन्य देशबाट अस्ट्रेलिया आएपश्चात काम खोज्ने क्रममा स्थानीय कामको अनुभबबा...
