कला/संस्कृति
किरात राई यायोख्खा बेलबारी ११ ले गर्यो साकेला सिली प्रतियोगिता, लेटाङ प्रथम
कला र संस्कृतिको संरक्षण र सम्बर्धनका लागि सक्रिय किराँतीहरूको संस्था किरात राई यायोख्खाको बेलबारी ११ वडा समितिले विशेष शाकेला सिली प्रतियोगिता सम्पन्न गरेको छ। किराँतीहरूको महान पर्व एले सम्वत ५०८६ उभौली शाकेलाको ...
