समाचार
सहकारीका बेतिथी रोक्न सफ्टवेयरमा ‘लक सिस्टम’ लागू गरिँदै
सरकारले सहकारीमा हुने हिनामिना रोक्नका लागि सफ्टवेयरमै लक गर्ने तयारी गरेको छ । सफ्टवेयरहरु नियमन गर्ने नियमावली बनाएर सहकारी विभागले सफ्टवेयरमा एकरुपता ल्याउने र सफ्टवेयर सप्लायर्सलाई नियममा बाध्ने तयारी भैरहेको कोशी...
