फोटो ग्यालरी
तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्मको ‘क्याटबाक’
विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म ¥याम्पमा उत्रिएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले शनिवार साँझ आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाका...
