स्पोर्ट्स
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकप २०२६ को उपाधि
अर्जेन्टिनालाई १-० ग्ललेहराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । ...
