पूर्वी नेपाल
बल्ल साम्य भो पथरीमा जारी आन्दोलन, रिनालाइ बारम्बार फोन गर्ने पनि पक्राउ
मोरङको पथरीकी रिना बस्नेतको हत्याको बारे ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने सहमतिमा पथरीमा दुई तीन दिनदेखि चलिरहेको आन्दोलन रोकिएको छ । घटनामा संलग्न भएको आरोपमा रिनाका प्रेमी भनिएका कमल नेपाल पनि पक्राउ परिसकेका छन । ...
