गाउँ/समाज
नगरबासीहरुलाइ बिधुतीय चुलो वितरण गर्दै बेलबारी नगरपालिका
बेलबारी नगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित विद्युतीय चुलो वितरण कार्यक्रम सुरु गरेको छ। देशभर खाना पकाउने ग्यासको अभाव बढिरहेका बेला नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगक...
