प्रमुख
मोरङमा बल्ल लागू हुन थाल्यो स्वास्थ्य बिमा कार्यक्रम
मोरङमा स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई स्वास्थ्य बिमा कार्ड प्रदान गरेर आइतबार कार्यक्रमको सुभ...
