प्रमुख
खोला उत्खननका कारण बेलबारीमा सुक्न थाले पानीका स्रोत , बढ्न थाल्यो पानीको समस्या
जथाभावी खोला उत्खननका कारण बेलबारीको लोहोन्द्रा खोलामा बिछ्याइएको खानेपानीको पाइप चुडिँदा बेलबारी २ का बासिन्दाले खानेपानीको समस्या भोग्नुपरेको छ । बेलबारी साना शहरी तथा खानेपानी आयोजना मार्फत बेलबारी १ को नक्सालमा डि...
