भिडियो ग्यालरी
चाडबाडमा विदेशमा बस्ने नेपालीका ब्यथा समेटेर ‘परदेशीलाई दशैं तिहार’ ल्याइन् सुबिसुधाले
भर्जीनिया (अमेरिका)/ सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यले विदेशमा बस्ने नेपालीहरुले चाडबाडमा घर सम्झँदाको पीडा समेटेर ‘परदेशीलाई दशैं तिहार’ बोलको गीत म्युजिक भिडियोसहित सार्बजनिक गरेकी छन् । गायक अर्जुन सुनाम...
