२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बन्यो नगरपालिका संघको नयाँ केन्द्रिय समिति, को को भए निर्वाचित ?

Author Uttari Morang
शुक्रबार, भाद्र १५, २०७५
बन्यो नगरपालिका संघको नयाँ केन्द्रिय समिति, को को भए निर्वाचित ?

नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय सम्मेलनले अशोककुमार ब्याञ्जु श्रेष्ठलाई दोस्रोपटक निर्वाचित गर्दै ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना निर्वाचित भएकी छन् भने महासचिवमा निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना निर्वाचित  भएका छन् ।

यस्तै उपमहासचिवमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, कोषाध्यक्षमा  तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र सह-कोषाध्यक्षमा काठमाडाैं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरु