२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

लौ आयो है राजेन्द्र लामाको तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ (भिडियो सहित)

Author Uttari Morang
बुधबार, फाल्गुण २२, २०७५
लौ आयो है राजेन्द्र लामाको तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ (भिडियो सहित)

गायक राजेन्द्र लामाले आफ्नो तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ बजारमा ल्याएका छन् ।
सोमबार आफ्नो युटुब च्यानल राजेन्द्र लामा मार्फत बजारमा ल्याएका हुन् ।
गीतमा राजेन्द्र लामा र पुर्णकला बिसीको आवाज रहेको छ भने शब्द, संगित गायक लामाकै रहेको छ ।
पछिल्लो समयका युवा पुस्ताहरुलाई लक्षित गर्दै मिश्रित लयमा आधारित लोक दोहोरी गीत ‘चरी पासोमा’ बजारमा ल्याएको गायक लामा भन्छन् ।