२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

रामकृष्णको नयाँ गित ‘रसिलो त्यो मायाको बोली’ को भिडियो सार्वजनिक

Author Uttari Morang
बिहिबार, बैशाख १९, २०७६
रामकृष्णको नयाँ गित ‘रसिलो त्यो मायाको बोली’ को भिडियो सार्वजनिक

लोकप्रिय गायक रामकृष्ण श्रेष्ठको नयाँ गित ‘रसिलो त्यो मायाको बोलीमा’ को भिडियो सार्वजनिक भएको छ ।

डिपी परिश्रमीको शब्द सृजना रहेको गितमा दीपक शर्माको संगित रहेको छ । यस गितमा श्रेष्ठलाई गायिका जेनी खालिङले साथ दिएकी छिन् । समन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोमा नरेन खड्का र अनु शाहको अभिनय रहेको छ ।
सुरेन बसेलको कोरियोग्राफी रहेको भिडियोमा निरोज श्रेष्ठको छयांकन रहेको छ भने अनिल कटुवालले ड्रोन चलाएका छन् ।