२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

गीतकार तारा पराजुलीको रचना रहेको नयाँ गीत ‘सहारा’ सार्वजनिक ( भिडियो सहित)

Author Uttari Morang
सोमबार, पुष २८, २०७६
गीतकार तारा पराजुलीको रचना रहेको नयाँ गीत ‘सहारा’ सार्वजनिक ( भिडियो सहित)

साहित्यकार तथा गीतकार तारा पराजुलीको शब्द रचना रहेको नयाँ गीत ‘सहारा’ सार्वजनिक भएको छ ।

गीतमा भर्सटाइल गायिका सरु गौतमको स्वर रहेको छ । भिम बीसीको संगीत रहेको गीत  दिपक गीरीले छायांकन गरेका छन् ।

गीतको म्युजिक भिडियोलाई दिपक सिंहले निर्देशन गरेका छन् । भिडियोमा दिनेश कठायत र रेजिना बिष्टको अभिनय रहेको छ । गीत ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।