२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

कोरोना रोकथाम एवम् नियन्त्रणका लागि किट्नासक छिट्दै बेलबारी नगरपालिका

Author Uttari Morang
मंगलबार, चैत्र १८, २०७६
कोरोना रोकथाम एवम् नियन्त्रणका लागि किट्नासक छिट्दै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि किट्नासक बिसादी छिट्ने काम सुरु गरेको छ ।

सोमवारदेखि  कोलोरिन नामक औषधी छिट्न सुरु गरीएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

यसअघि नै १५ बेडको आइसोलेसन वार्ड बनाएको नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयासहरु गरीरहेको मेयर सुवेदीले बताए । नगर क्षेत्र भित्र भिडभाड हुने सवै स्थानमा औषधि छर्कने उनले बताए ।