२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

नेकपाले इटहरी उपमहानगरपालिकालाई राहतका लागि दिनेभो १५ हजार केजी चामल

Author Uttari Morang
सोमबार, चैत्र २४, २०७६
नेकपाले इटहरी उपमहानगरपालिकालाई राहतका लागि दिनेभो १५ हजार केजी चामल

नेकपा इटहरीले राहत वितरणका लागि इटहरी उपमहानगरपालिकालाई १५ हजार केजी चामल उपलब्ध गराउने घोषणा गरेको छ ।

नेकपा इटहरीका अध्यक्ष वहादुर सिं तामाङ ज्वालाले १५ हजार केजी चामल उपलब्ध गराउने जानकारी दिए । उनले यो विपतको वेला उपमहानगरले स्थापना गरेको विपद कोषमा सहयोगका लागि आग्रह समेत गरेका छन्  ।

यसैविच खानेपानी इटहरीलाई १० युनिटसम्म मासिक विद्युत खपत गर्ने उपभोक्तालाई लकडाउन अवधिभर ५० प्रतिशत महशुल छुट गर्न र उपमहानगरको कोषमा १० लाख सम्म जम्मा गर्न नेकपा इटहरीले सुझाव दिएको छ  ।