२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारीमा २० जनाले जिते कोरोनालाई, ११ जना क्वारेन्टाइनमा

Author Uttari Morang
मंगलबार, भाद्र ३०, २०७७
बेलबारीमा २० जनाले जिते कोरोनालाई, ११ जना क्वारेन्टाइनमा

आइतवार बेलबारी नगरपालिकाले २३ जनाको पिसिआर परिक्षण गरेको छ ।                                                                  बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कमर्चचारी सन्तोष विश्वकर्माका अनुसार आइसोलेसनमा बस्ने ७ जना, होलडिङ एरियामा बस्ने १२ जना तथा अन्य ४ जनाको कन्ट्रयाक टेसिङ गरीएको छ ।                                                           बेलबारीको आइसोलेसनमा ७ जना रहेका छन भने होलडिङ एरियामा २६ जना रहेका छन् ।                                    बेलबारीमा अहिलेसम्म ३२ जनामा कोरोना पोजेटिभ देखिएकामा २० जनाले कोरोनालाई पारजित गरेका छन्  । १ जनाको मृत्यु भइसेकेको छ । अन्य ११ जनाको क्वारेन्टाइनमा राखेर उपचार भइरहेको नगरपालिकाले जनाएको छ ।