२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

पुर्वमा सक्रिय बन्दै साझा पार्टी, सुन्दरहरैँचामा पनि बन्यो साझा युवा संगठन

Author Uttari Morang
शुक्रबार, कार्तिक २१, २०७७
पुर्वमा सक्रिय बन्दै साझा पार्टी, सुन्दरहरैँचामा पनि बन्यो साझा युवा संगठन

साझा पार्टी आबद्ध साझा युवा संगठनको भेलाले सुन्दरहरैचा नगर कमिटी गठन गरेको  छ ।                                               बुधबार गोठगाउंँमा एक कार्यक्रमको आयोजना गरी सुन्दरहरैंचामा साझाले युवा संगठन विस्तार गरेको हो ।
श्याम बहादुर कार्की संयोजकत्वमा गठित युवा संगठनको समिति  ३६ सदस्यीय रहेको छ । समितिमा  रुद्र बहादुर मगर सह-संयोजक, सफल बास्कोटा सचिव, सरोज खतिवडा सहसचिव र पुजा गौत मकोषाध्यक्षमा चयन भएका छन् । त्यसैगरी   सुरेन्द्र बस्नेत संगठन विभाग प्रमुखमा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा पुजा सिग्देल, सरिता काफ्ले, दिनेश घिमिरे, ममता मंण्डल, गंगा लिम्बू , जमुना लिम्बू , निर्मल लुइँटेल , लक्ष्मण दाहाल, राम दाहाल, पंङ्कज खतिवडा , उद्दव कटुवाल, सुदिप भण्डारी,  ट्विङ्कल चौधरी , विकास न्यौपाने, शिशिर पौडेल, कुशल घिमिरे, यम घले, किशोर थापा , चेतन तिवारी , उद्द्व घिमिरे, वसन्त दाहाल, विनोद निरौला, राकेश कार्की , प्रकाश श्रेष्ठ, विनोद गिरि, सुमन श्रेष्ठ प्रेम खवास, सुदिप भट्टराई, अन्जन घिमिरे चयन भएका छन् । निरोज भट्टराईलाई सल्लाहकारमा चयन गरिएको छ ।

साझा युवा सङठन प्रदेश १ का संयोजक सरोज नेपालको अध्यक्षतामा भएको भेलामा प्रदेश समिती सदस्य मातृका घिमिरेले समिती घोषणा गरेका थिए  । संगठनका सुनसरी संयोजक राम गिरिले नयांँ कमिटीका सबैलाई माटोको टीका लगाएर स्वागत गरेका थिए ।  इटहरी उपमहानगर क्षेत्रमा पनि युवा संगठन बिस्तारको तयारी भइरहेको साझा युवा सङठन प्रदेश १ का संयोजक सरोज नेपालले बताए ।