२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

भेडेटारमा तरुण दलको नयाँ नेतृत्व, ७१ सदस्यीय कार्यसमिति चयन

Author Uttari Morang
शनिबार, फाल्गुण २९, २०७७
भेडेटारमा तरुण दलको नयाँ नेतृत्व, ७१ सदस्यीय कार्यसमिति चयन

नेपाल तरुण दल साँगुरीगढी गाउँपालिका धनकुटाको प्रथम अधिवेशनले राज लिम्बुको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले उद्घाटन गरेको अधिवेशनले दिपेन लिम्बुलाई इञ्र्चार्ज तथा अलम राईलाई संयोजक र वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ ।

अधिबेशनले शैलेस राईलाई उपाध्यक्ष, राज कुमार राईलाई सचिव, मणिन्द्र राईलाई सह-सचिव, लक्ष्मी लिम्बुलाई कोषाध्यक्ष र बबिन मगरलाई सह-कोषाध्यक्षमा चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा भगत राई,पूर्ण वहादुर राई, हेमन राई, देवचन्द राई, इन्द्र याक्खा, सुदीप लावती, मन वहादुर राई, सजुन राई, युवराज राई, अविरल लिम्बु, कुमार लुईटेल, गणेश लिम्बु, पदम लिम्बु, पुजन लिम्बु, सरोज लिम्बु, विक्रम थेगिम, कमल राई, भरत राई, आषिश राई,विकास लिम्बु, सुनिल राई, सुजन मगर, शेर वहादुर मगर, ललित राई, शिव घिसिङ, कसम तामाङ, संजय बुढाथोकी, सागर राई, सुदिप लावती, युवराज राई, मन वहादुर राई, राम कुमार राई, कृष्ण राई, धर्मेश राई, सुजन राई, युवाराज राई, विक्रम लिम्बु, टंक पापु, श्याम सुहाग, निलम लिम्बु, उदिप राई ,भीम मगर, लगायत छन् ।

नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको उक्त अधिवेशनमा नेपाल तरुण दल दलका पूर्व केन्द्रिय सदस्य कमट फागु, नेपाली कांग्रेसका जिल्ला सदस्यहरु हर्कमान चेम्जोङ, नेपाल धन राई, रमेश ईवहाङ्ग, पृती बान्तमा, क्षेत्रिय सभापति जितेन्द्र राई, चौविसे गाउँपालिाका सभापति बिजु राई, यूवा नेता मणी चेम्जोङ, साँगुरीगढी गाउँपालिका सभापति यम प्रकाश मगर लगायतको उपस्थिति थियो ।