२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

मोरङको लेटाङ नगरपालिकाले पनि किन्यो दमकल

Author Uttari Morang
बिहिबार, चैत्र २६, २०७७
मोरङको लेटाङ नगरपालिकाले पनि किन्यो दमकल

मोरङको लेटाङ नगरपालिकाले दमकल खरिद गरेको छ ।

आगलागी हुँदा आसपासका सुन्दरहरैंचा र बेलबारी नगरपालिका तथा छिमेकी जिल्ला र नगरको दमकलमा परनिर्भर सो नगरपालिकालेे आफ्नै दमकल किनेको हो ।

उत्तरी मोरङमा यसअघि सुन्दरहरैचा, उर्लाबारी, बेलबारी, लगायतका नगरपालिकाले दमकल खरिद गरिसकेका छन् । पथरीशनिश्चरे नगरपालिका एवम् कानेपोखरी र केराबारी गाउँपालिकाले भने दमकल खरिद गर्न सकेका छैनन् ।