गाउँ/समाज
रिटर्नी सेन्टर नेपाल मोरङको प्रथम जिल्ला भेला हुँदै
Uttari Morang
शुक्रबार, आश्विन १२, २०८०
रिटर्नी सेन्टर नेपाल को प्रथम मोरङ जिल्ला भेला यही असोज २७ गते हुने भएको छ ।
पथरीशनिश्चरे नगरपालिका वडा न.१ रत्न चोक स्थित मनोहर होटल मा सो भेला हुने भएको हो ।
“आत्मनिर्भरताका लागि उत्पादन, श्रम, सीप र पुँजीको प्रयोग” भन्ने मुल नाराका साथ बिदेशबाट फर्किएर स्वदेशमै केही गर्न खोज्ने युवाहरूलाई एकताबद्ध गर्ने उद्देश्यले भेला आयोजना गरिएको रिटर्नी सेन्टर नेपालका केन्द्रिय सदस्य मोरङ ईन्चार्ज
क. जनक कुमार कंडेलले बताए । रिटर्नी सेन्टर नेपाल माओवादी केन्द्र निकट संगठन हो ।




