२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बाँझोंपन न्यूनीकरण गर्न पशु उपचार घुम्ती शिविर संचालन गर्दै बेलबारी नगरपालिका

Author Uttari Morang
मंगलबार, कार्तिक २७, २०८१
बाँझोंपन न्यूनीकरण गर्न पशु उपचार घुम्ती शिविर संचालन गर्दै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले पशुमा देखिने बाँझोंपन न्यूनीकरण गर्न, पशु उपचार घुम्ती शिविर सुरु गरेको छ ।

बेलबारी नगरपालिकाका पशुपन्छी शाखाका प्रमुख बाबुराम बस्नेतका अनुसार नगरका चारवटा वडामा नगरले चारदिने पशु उपचार घुम्ती शिविर संचालन गरेको हो ।  शिविर बेलबारीको वडा नम्बर १,२,३ र ४ मा घुम्ती सेवा कार्यक्रम सञ्चालन हुने शाखाले जनाएको छ ।