पूर्वी नेपाल
शाख गुमाउँदै पूर्वाञ्चल क्याम्पस धरान, क्याम्पसको बदनाम गराइएकाे भन्दै अखिलको आपत्ति
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पूर्वाञ्चल क्याम्पस इकाइ कमिटी धरानले पूर्वाञ्चल क्याम्पसको क्याम्पस प्रशासन गैह्र जिम्मेवार भएको कारण इन्जिनियरिङ तर्फको पढाइ खच्किएको र क्याम्पसको पनि बेइज्जत भएको भन...
