गाउँ/समाज
रहेनन् वरिष्ठ साहित्यकार तथा भाषाविद बालकृष्ण पोखरेल, उपचारको क्रममा मृत्यु
वरिष्ठ साहित्यकार, भाषाविद एवम् प्राध्यापक बालकृष्ण पोखरेलको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको छ । ८६ बर्षीय पोखरेलको आइतबार बिहान साढे १ वजे नोवेल अस्पतालमा निधन भएको हो । लामो समयदेखि उच्च रक्तचाप र...
