गाउँ/समाज
धुर्मुस सुन्तलीले निर्माण गर्ने क्रिकेट रंगशालालाई जगशक्ति टीएमटीको साथ
जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । राजधानीमा बिहीबार ...
