स्पोर्ट्स
रात्रीकालिन क्रिकेटमा इनरुवालाई ६ विकेटले पराजित गर्दै बेलबारी बिजयी
सुनसरी । प्रथम मेयर कप रात्रिकालीन क्रिकेटको उद्घाटन खेलमा मोरङको बेलबारी क्रिकेट क्लब बिजयी भएको छ । बेलबारीले आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई ६ बिकेटले पराजित गरेको हो । टस जितेर बेलबारीले फिल्डिङ गर्ने निर्णय ...
