कृषि/सहकारी
केराबारी गाउँपालिकाद्वारा साढे तीन लाख बराबरका कृषि मेसिनरी तथा औजार बितरण
मोरङको केराबारी गाउँपालिकाले कृषकहरूलाई साढे तीन लाख बराबरका कृषि मेसिनरी, औजार तथा कृषिजन्य सामग्रीहरु बितरण गरेको छ । बिहीबार केराबारी गाउँपालिका परिसरमा एक कार्यक्रम गरी गाउँपालिकाले ती सामग्री बितरण गरेको हो ।...
