गाउँ/समाज
पक्राउ परे झापा र मोरङका दर्जनभन्दा बढी सहकारी लुट्ने चोरहरु
बिर्तामोड — झापाका एक दर्जनभन्दा बढी सहकारीसहित पूर्वका विभिन्न सहकारीहरुमा श्रृङखलावद्ध चोरी तथा लुटपाट गर्ने गिरोह पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा झापा र सुनसरी प्रहरीले ६ जनाको समूहलाई शुक्रबार इटहरीबाट पक्...
