प्रमुख
हराएका डेढ दर्जन मोबाइल खोजेर फिर्ता गरिदियो बेलबारी प्रहरीले
इलाका प्रहरी कार्यालय बेलवारीले हराएको १७ वटा मोबाइल सम्बन्धित व्यक्तिहरुलाइ फिर्ता गरेको छ । हराएका मोबाइल खोजीका लागि परेका निवेदनको आधारमा प्रहरीले मोबाइल पत्ता लगाई सम्बन्धित धनीलाई मङगलबार जिल्ला प्रहरी मोरङका प...
