प्रमुख
उपमेयरले मागेको हिसाब लेखा अधिकृतले नदिएपछि बेलबारी नगरपालिकामा बबण्डर
बेलबारी नगरपालिकामा बजेट सार्वजनिक भए लगत्तै छताछुल्ल भएको उपप्रमुख नितु थापा (कोइराला) र लेखा प्रमुख धनमाया राई बिचको टकराबका कारण बबण्डर मच्चिएको छ । उपप्रमुख थापाले नगरपालिकाले विभिन्न शीर्षकहरूमा खर्च गरिरहेको रकम...
