प्रमुख
मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले बिजयी
कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरी र उपाध्यक्षमा नेकपा एमालेका सितादेवी राजवंशी निर्वाचित भएका छन् । मंगलबार राति १० बजे घोषित मत परिणाम अनुसार चौधरी ६ हजार ५ सय ६५ मत सहित गाउँपालिकाको अध्यक्...
