प्रमुख
२७ कराेडमा सलकपुरमा बन्नेभो सुन्दरहरैंचा नगरको नयाँ भवन, प्रधानमन्त्रीले गरे शिलान्यास
मोरङको सलकपुरमा सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार एक समारोहबिच नगरपालिकाको नयाँ भवन शिलान्यास गरेका हुन् । सुन्दरदुलारी र कोशीहरैचा नगरपालिका मिलेर बनेको ...
