उत्तरी मोरङ
धान र मकै बालीमा आत्मनिर्भर बन्दै बेलबारी नगरपालिका
धान र मकै बालीमा बेलबारी नगरपालिका आत्मनिर्भर बन्न थालेको छ । नगरपालिकाले चैते धान बाली पूबर्धन कार्यक्रम अन्तरगत गत बर्ष अनुदानमा ५ हजार केजी धानको बीउ बितरण गरेबो थियो । सो माग बढेर हाल ७ हजार केजी पुगेको छ । बेलबार...
