इन्टरभ्यू
खेल शुरु गर्नुअघि नै आत्मविश्वासको हत्या गर्ने काम रोकिनुपर्छ : कुन्ती (अन्तरवार्ता)
कुन्ती (गुरुङ) राई कराते प्रशिक्षक तथा रेफ्री वहाँको खेल यात्रा तीन दशक लामो भइसकेको छ। खुल्ला सेतो पोसाक पहिरन गर्ने र प्रतिद्वन्द्वीलाई आफ्नो निडर साहस कलात्मक रूपमा प्रदर्शन गर्ने, यो वहाँको पहिचान नै बनेको छ । ४७ ...
