गाउँ/समाज
संयन्त्र डटकमका सह सम्पादक थापासहित दुई संचारकर्मी पुरस्कृत
संयन्त्र डटकमका सह सम्पादक ईश्वर थापालाई आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट धनकुटाको आर्थिक, सामाजिक उत्थान तथा पछाडि परेको समुदायको हक हितका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै ...
