२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

बेलबारीमा ढाका कपडा बनाउने तालिम शुरु, सीप सिक्दै ३० जना महिला

Author Uttari Morang
शनिबार, फाल्गुण १७, २०७६
बेलबारीमा ढाका कपडा बनाउने तालिम शुरु, सीप सिक्दै ३० जना महिला

बेलबारी नगरपालिका वडा नम्बर ३ ले महिलाहरुलाई उद्यमी बनाउन ढाका कपडा बनाउने तालिम दिन थालेको छ ।

लालिगुरांँस बचत तथा ऋण सहकारी सस्थाको सभाहलमा भइरहेको तालिममा ३० जना महिला सहभागी छन् ।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष योगेन्द्र सुवेदीले उद्घाटन गरे ।  उनले तालिमवाट लिएको सिप ब्यबहारमा उर्तान सहभागीहरुलाइ आग्रह गरेका छन् ।