समाचार
नोबेलमा कार्यरत डाक्टरको शंकास्पद मृत्यु, सत्य, तथ्य पत्ता लगाउन अस्पतालको माग
नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा. विजय कुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन अस्पतालले माग गरेको छ । नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले आइतवार एक विज्ञप्ती जा...
