समाचार
बैक तथा वित्तिय संस्था विरुद्ध धनकुटा उद्योग बाणिज्य संघको आन्दोलन
धनकुटा उद्योग बाणिज् संघले धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुको लागी वितिय संस्थाहरु र बैकहरुलाई ऋणको व्याज घटाउन र व्यावसायीहरुलाई कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया रोक्न माग गर्दै आन्दोलनमा उत्रिएको...
