समाचार
महिलालाई स्वरोजगार बनाउदै वडा कार्यालय
बेलबारी नगरपालिका वडा नम्बर २को आयोजनामा ४५ दिने ब्यूट्रिपार्लर सम्बन्धी तालिम सुरु भएको छ । १६ जना सहभागी तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । उक्त तालिमको उद्घाटन गर्दे बेलबारी २ का अध्यक्ष घनश्याम गौतमले म...
