गाउँ/समाज
इटहरीमा अस्पतालको बोर्ड राखेर ठग्ने पोलिक्लिनिक बन्द, बेइमान पसलेहरुलाइ वार्निङ
इटहरी उपमहानगरद्वारा इटहरी बजारका केहि मेडिकल तथा लविपुर, पकली र कान्छीचौक एरियामा रहेका किराना पसलहतुमा वजार अनुगमन गरी म्याद नाघेका खाद्य सामग्री तथा औसधिहरु वरामद गरिएको छ । ...
