कला/संस्कृति
केराबारीका श्रष्टाहरु संगठित, केराबारी साहित्य तथा कला विकास केन्द्र गठन
साहित्य र कलाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले केराबारीका साहित्यकार तथा श्रष्टाहरु संगठित भएका छन् । मंगलबार भएको एक भेलाले केराबारी साहित्य तथा कला विकास केन्द्र नामक संस्थाको तदर्थ समिति गठन गरेको हो । नवी...
