पूर्वी नेपाल
आम्मम ! धनकुटामा पनि कतिसाह्रो बढेछन् घरेलु हिँसा र बलात्कार
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले धनकुटामा गत बर्षको तुलनामा यस बर्ष बलत्कार र घरेलु हिँसा दोब्बर बृद्धि भएको तथ्याँक सार्वजनिक भएको छ । शनीबार धनकुटामा सार्वजानिक गरिएको तथ्याँकमाम सन् २०२१ शालभर जिल्लामा भएका ...
