पूर्वी नेपाल
देउसी भैलो सहित गुरुकुल पाठशालाले गर्यो तिहारको शुभकामना कार्यक्रम
बेलबारी, मोरङ । मोरङको बेलबारी ३ मा रहेको गुरुकुल पाठशालाले मंगलबार देउसी भैलो कार्यक्रम तथा तिहारको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्कुलका विद्यार्थी, शिक्षक, संचालक तथा अन्य अतिथिहरुको समेत उल्लेख्...
