समाचार
धनकुटा सेवा समाज कतारद्वारा विभिन्न ब्यक्ति तथा संस्थालाई सहयोग
धनकुटा सेवा समाज कतारले धनकुटाका विभिन्न ब्यक्ति तथा संस्थालाई सहयोग गरेको छ । समाजले खादले देबी मन्दिर मौनाबुधुक धनकुटालाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यसैगरी कतारमै निधन हुनुभएका चौबिसे गापा ७ धनकुटाका म...
