२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

धिमाल राष्ट्रिय फुटबल कपमा सहभागी हुने खेलाडीहरुलाई बेलबारी नगरले दियो जर्सी

Author Uttari Morang
आइतबार, मंसिर ०१, २०७६
धिमाल राष्ट्रिय फुटबल कपमा सहभागी हुने खेलाडीहरुलाई बेलबारी नगरले दियो जर्सी

बेलबारी नगरपालिकाले धिमाल राष्ट्रिय फुटबल कपमा सहभागी हुने खेलाडीहरुलाई जर्सी वितरण गरेको छ ।

एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जर्सि वितरण गर्दै जितको सुभकामना दिएका छन् । झापाको विर्तामोडमा कार्तिक ३० गतेदेेखि  सुरु प्रतियोगिता मसिर ६ गतेसम्म  संचालन हुनेछ ।

खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ गरीएको प्रतियोगितामा विजेताले नगद ५० हजार र उप बिजेता टोलिले नगद २५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा झापा र मोरङका १० टिम सहभागी छन् । धिमाल बेेेलबारीको पहिलो जाति हो ।