२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

धनकुटा सेवा समाज कतारद्वारा विभिन्न ब्यक्ति तथा संस्थालाई सहयोग

Author Uttari Morang
शुक्रबार, मंसिर १३, २०७६
धनकुटा सेवा समाज कतारद्वारा विभिन्न ब्यक्ति तथा संस्थालाई सहयोग
धनकुटा सेवा समाज कतारले धनकुटाका विभिन्न ब्यक्ति तथा संस्थालाई सहयोग गरेको छ । समाजले खादले देबी मन्दिर मौनाबुधुक धनकुटालाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यसैगरी कतारमै निधन हुनुभएका चौबिसे गापा ७ धनकुटाका मोहन सुबेदीको परिवार लाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । त्यसैैैगरी गमहालक्ष्मी नगरपालिकाको जलकन्या प्राबि चानुवा, धनकुटाका बिध्यार्थीलाई नेरु १० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको धनकुटा सेवा समाज कतारले जनाएको छ ।