गाउँ/समाज
बांँसको पुल चाहिँदैन अब बेलबारी ६ का बासिन्दालाई, धैती खोलामा बन्यो पक्की पुल
बांँसको पुलबाट बनाएर आवत जावत गर्दै आएका बेलबारी नगरपालिका वडा नम्बर ६ का बासिन्दाले धैति खोलामा पक्की पुल बनेपछि लाभान्वित भएका छन् । बेलबारी ६ नम्बर वडाको ५ लाख र नगरपालिकाको ८ लाख गरी १३ लाख लागतमा पुल निर्माण गर...
