गाउँ/समाज
प्रभात एफ.सी. र देवीगन्ज एफ.सी. पथरी अन्तर क्लब फुटबलको फाइनलमा
पथरी शनिश्चरेमा जारी नगर स्तरीय अन्तर क्लब फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा देवीगञ्ज फुटबल क्लब विजयी हुँदै फाइनलको यात्रा तय गरेको छ । दोस्रो सेमिफाइनलमा सुनौलो कल्याण एफ.सी.लाई ५–० को विशाल अन्तरले पराज...
