स्पोर्ट्स
बेलबारी मेयरकपको तेस्रो दिन: वडा नम्बर ११ नम्बर विजयी
मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगितामा बुधवार भएको खेलमा वडा नम्बर ११ बिजयी भएको छ । ११ नम्बर वडाले २ नम्बर वडालाई शुन्यका विरुद्ध एक गोल गार्दै विजयी भएको हो । खेल सुरु भएको ८ मिनेटमा काशिम राईले गरेको गोल...
