प्रमुख
कुन प्रदेशमा को बने प्रदेश प्रमुख, थाहा छ ?
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७ वटै प्रदेश प्रमुखहरुको छनोट गरे अनुसार सरकारले प्रदेश प्रमुखहरुको टुंगो लगाएको छ । सोमबार बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेशका लागि ७ जनालाई प्रदेश प्रमुखहरुको नाम ...
